April 12, 2012

फिफा रेंकिंगमा ४ स्थान प्रगति. दक्षिण एसियामा नेपालको शिर्ष स्थान कायमै

गतमहिना काठमान्डूमा भएको एफसी च्यालेन्ज कपमा लज्जास्पद पराजयका बेहोरेरपनि नेपालको फिफा  बरियतामा  दक्षिण   एसियामा आफ्नो अग्रस्थान कायमै रहेको छ | 
बुधबार अपडेट गरिएको फिफा बरियताको अप्रिलको सुचीमा  सुची[click here to see] मा नेपाल  गतमहिनाको  भन्दा ४ स्थान माथि उक्लिएर  १४९ औ स्थानमा पुगेको छ |

दक्षिण  एसियाली देशहरुमा बंगलादेश १२ स्थान उक्लिएर  १५२ औ स्थानमा , भारत ७ स्थान तल झरेर १६५  औ स्थानमा रहेको छ |
तेस्तैगरेर अब्गनिस्थान १६८ , श्रीलंका १८१ , पाकिस्थान १८२ , भुटान २०१ , माल्दिभ्स १६४ औ स्थानमा रहेकाछन् | 
फिफा रंकिंगमा प्रगति हुदाहुदैपनि गत महिना एफसी च्यालेन्ज कपको लज्जास्पद पराजयबाट ग्रहम रोबर्ट को कोच बाट बहिर्गमन सगै  नेपाली टिमले राम्रो पाठ नसिके नेपालको फुटबलको बिकाश यस्तै  रेंकिंग  मात्रै सिमित रहला |
नयारेंकिंग अनुसार बिश्वो च्याम्पियन स्पेन सिर्स स्थानमा छ भने क्रमस:  दसौ स्थान सम्म  जर्मनी , उरुगुवे , नेदरल्याण्ड , पोर्चुगल , ब्राजिल , इंगलैंड , क्रोएसिया , डेनमार्क र अर्जेन्टिना छन् |    

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More