September 3, 2012

home remedies for some common health problem-केहि आम स्वास्थ्य समस्याका घरेलु उपचार


Some of common health problem at home and their treatment at home instructions in nepali.
रोगभन्ने बित्तिकै हामीलाई डरलाग्छ उपचारका लागि अस्पताल वाक्लिनिक कुँदिहाल्छौँ गाउँघरतिर सानो तिनो रोगब्याधमा घरायासी औषधि जडिबुटी प्रयोग गर्ने तथा झारफुक समेत गर्ने प्रचलन तर सहरबजार तिर घरायासी औषधितथा घरेलु उपचारको बारेमा धेरैलाई थाहैँ हुँदैन थाहाभएपनि घरेलु औषधिप्राप्त हुँदैनन् यस्तो अवस्थामा क्लिनिक कुँदेर एलोप्याथिक औषधि लिनुको विकल्पहुँदैन यद्यपि सहर बजारमा समेत हामीले घरकोठामै केही सामान्य रोगको घरेलु विधिबाटै उपचार गर्न सक्छौँ यसो गरियो भने उपचार खर्च जोगिने मात्रहोइनऔषधिको नकारात्मक असर बाट पनि बँचिन्छ यहाँ हामीले केही रोग तिनका घरेलु उपचारका विषयमा जानकारी प्रस्तुत गरेका छौँ :

. चिसो रुघाखोकीः चिसो रुघाखोकीलागेमा मरिच सुकेको अदुवापिँधेर धुलो बनाउनुहोस्, त्यसलाई महमामोलेर दिनको २।३ पटक खानुहोस् यसो गर्दा रुघाखोकी सन्चो हुन्छ साथै बेसारमा मह मिसाएर खाने गरेमापनि रुघाखोकी चिसो भाग्छ

. वान्ताः वान्तावा उल्टी विभिन्नकारणले हुनसक्छ सामान्य उल्टी रोक्नकालागिपानीमाकागतीको रस केहीनुनहालेर खाँदाफाइदा हुन्छ साथै कागतीको रस चिनीमिसाएर पानीमाहालेर खाँदापनि उल्टी रोक्न मद्दत गर्छ

. कब्जियतः रातमाखानाखाइसकेपछि इशागोल दूधमिलाएर खाँदाकब्जियतमाफाइदा हुन्छ साथै बिरे नुनको सेवनले पनिकब्जियतमा राहत पुग्छ

. सुख्खाखोकीः दुइ तिनवटा ल्वांग घिउमा तताएर मुखमाहाल्नुहोस् चपाउनुहोस् नियमित रुपमायसो गर्दा सुख्खाखोकीकमहुँदै जान्छ साथै मरिच अदुवाको धूलो बराबर मात्रामातातो घिउमा मिलाएर खाँदापनि हुन्छ

.खकार सहितको खोकीः अदुवा, मरिच तथातुलसीका केहीपातमिलाएर पिँध्नुहोस् अनि तातो पानी मामिलाएर खानुहोस् धनिया, चिनी पानी मिलाएर पकाएर बिहानपखपिउँदापनिखकार सहितको खोकीकम हुन्छ

.अपचतथा पेटफुलिने, ग्यास भरिनेः ग्राम सुकेको अदुवाको धूलो लिटर पानीमाउमालेर दिनको २।३ पटक पिउनुहोस् साथै एक चम्चामनतातो पानीमा एक चिम्टी हिंग घोलेर पिउनुहोस् यसो गर्दा अपचहुने तथा पेट फुलिने, डकार आउने जस्ता समस्याकम हुन्छन्

. दाँतदुखेमाः ल्वांगको तेल किराले खाएको दाँतको प्वालमा राख्नुहोस् साथै दाँतदुखाइकमगर्न हिंगतथानुनमिलाएर दुखेको दाँतमा राख्नु पनिउपयुक्त हुन्छ मरिच ल्वांगमुखमा राखेर चपाउँदापनिदाँतको दुखाई केहीकम हुन्छ

. कानदुखेमाः अदुवाको रस मनतातो गरी तताएर दुइचार थोपाकानमानियमित राख्दाकानको दुखाइकम हुन्छ साथै लसुनको रसकादुइचार थोपाकानमादिनको पटक राख्नुहोस् यसो गर्दा पनिकानको दुखाइकम हुन्छ

. झाडापखालाः सुकेको अदुवाको धुलो चिनीपानीमामिलाएर दिनमा दुइपटक पिउनुहोस् इशागोल दहीमिलाएर दिनको दुइ पटक खानुहोस् मोहीमाचियापत्तिमिलाएर खाँदापनि झाडापखाला कम हुन्छ


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More