March 18, 2013

गरे स्वोदेशमै के असम्भव छ र ?-कृषि उद्यमी हरुका सफलताका कथा-bbc sajhasawaal

bbc-साझासवाल टिमले  नेपालका विभिन्न ठाउँमा गएर कृषि उधमी हरुसंग गरेको अन्तरबार्ता उनीहरुका प्रेरक कथा  दिनहु हज्जारौको संख्यामा विदेश पलयान  भैरहेका युवा र केहि गरौ भनि ठुलोठुलो काम सोचेर बसेका दाजुभाइ हरुलाई प्रेरणाको स्रोत बन्न सक्तछ । 
सधै नेताले बोलेका, हगेका , पादेका बकम्फुसे कुरा गरेर सबै नागरिकलाइ  बिरक्त बनाउने भन्दा अब संचार माध्याम हरुले यस्ता खालका उत्प्रेरणा जगाउने कार्यक्रम ल्याए राष्ट्र र जनताका लागि साचो अर्थमा  योगदान हुनेथियो । 
नारायण श्रेष्ठ र साझासवाल टिमलाइ यस कार्यको अगरसरता लिनुभएकोमा  धन्यबाद र निरन्तरताको  कामना।
आज हामी नियमित बहस भन्दा अलिक फरक ढंगको साझा सवाल प्रस्तुत गर्दैछौं।
साझा सवाल रेकर्डिङका लागि बेलाबेलामा हामी नेता, सरकारी कर्मचारी, विश्लेषकहरुसँगै देशको विभिन्न भागका नागरिकसम्म पुग्छौं । त्यो बेलाका नियमित बहस त तपाइहरुले सुन्दै हेर्दै आउनुभएको छ ।

तर विभिन्न ठाउँमा जाँदा हामीले त्यहाँ र त्यस वरपर कृषि क्षेत्रमामा उद्यम गरिरहेका नेपालीहरुलाई भेटेका छौं । तिनीहरुको संघर्ष, पौरख र चुनौतिका कथा यसपटकको साझा सवालमा । यो साता साझा सवालमा हामी धादिङ धार्केका बाख्रा पालक किसान नवराज आचार्य, गोरखा च्याङ्लीका गाई पालक किसान राजेन्द्रराज पन्त, गण्डकी रेन्वो ट्राउट फार्मका अमृत गुरुङ र लालचन गुरुङ, पोखरामा व्यवसायिक च्याउ खेती गरिरहेका टिका अर्याल र पर्वतको देउपुर गाविसका मौरीपालक देवीप्रसाद तिमिल्सिनाको कथा प्रस्तुत गर्दैछौं ।
The successful and inspirational stories of the agricultural entrepreneur of nepal. We really no need to go abroad for job we can do so many things in our country.
Soure: BBC sajha sawaal.

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More