October 20, 2015

ज्ञानेन्द्रले भुकम्पले रास्ट्रमा परेको सोक र जनताको बन्दीको कस्ट बुझे नेताका आखा फुटे

यो समाचार हेडलाइन बाट सुरुगरौ चर्चा 

यसपालीको दशैंले राजनीतिक म्याच फिक्सिंग गरेर जनताको आवस्यकता र रास्ट्रको ध्यान अन्यत्र मोड्ने खेलाडीहरु,नाटक मन्चनबाट हारेजस्तो गर्ने टिम, बिजेता ५ उप सहितको नया कीर्तिमानी सरकार, सिमानाकामा धर्ना कस्ने गोल किपर
नेपाल अस्तन्यस्त पारेर धामीलो पानीमा माछा मार्ने मिडफिल्डरहरुलाई मात्र छुने भो । 
कसरि मनाउन ?ति भुकम्पबाट आफन्त , लालाबाला  गुमाउने, घरबार गुमाउने, इन्धन , महंगी, बन्द लफडा बेहोर्ने जनताले दशैं ?
बरु ज्ञानेन्द्रले रास्ट्रको पिडा बोध गरेर सोकको वर्ष टीको नलगाउने घोसना गरेछन |

यी खबर हेरौ के यो बेला यिनलाई राजनीतिक रडाको  माच्चाउने बेला थियो र ? 
कान्तिपुर समाचार :: भूकम्प पीडितलाई छोएन दसैंले https://t.co/O5MTILOQCm

चार लाख ७९ हजार परिवार टहरोमा दसैं मनाउँदै  https://t.co/bDW8AXqJXM
कान्तिपुर समाचार :: सरकार, कालोबजारी मौलायो http://t.co/OIgPxO7ttU

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More