June 16, 2016

एक ६८ बर्सिय दलित आफ्ना बाल्यकालका सपना पुरागर्न बिद्यालय जाँदा बिस्वमा बनेनेपालका हिरो

६८ बर्सिय दुर्गा कामीले बिश्वमा  तहल्का मच्चाए बाल्यकालको सपना पुरागर्न  बुढेसकालमा  बिद्यालय जाने निर्णय गरेर -ट्विटर टपट्रेन्डिग देखि बिश्वका टप मिडियाले सायद भुकम्प र नाकाबन्दी पछि चासोका साथ् छापेको समाचार ।
उनको यो प्रेरणादाइ कदम उमेर हुदै बिद्यालय नजाने युवादेखि प्रौढ सम्मलाई हौसला बनेको बिश्वभरि प्रसंसा गरिएको छ । नेपाल सरकारले कामीलाई शैक्षिक दुत घोसणा गरेर शिक्षा प्रबर्धनमा लगाए उनको सम्मान ठहर्ने छ ।


https://www.theguardian.com/world/2016/jun/15/nepali-grandfather-of-eight-goes-back-to-school
http://time.com/4370257/nepal-grandfather-back-to-school/
http://www.bbc.co.uk/news/world-asia-36535594





0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More