August 1, 2016

प्रत्यक्ष निर्वाचित प्रणालीले सत्ताको साँचो बिदेशीको हातबाट नेपालीमा ल्याऊँछ-बाबुराम


दांगको सुकुम्वासी वस्तिमा आवासविहीनहरूसंग सम्वाद गर्दै  घोराही बाबुराम भट्टराइले नया संविधानले  घरबार बिहिनलाइ आवासको व्यवस्था गर्ने भनेको तर सरकार फेर्ने चुनाव मात्र कर्न्वयन गर्दै बर्तमान पार्टीहरुले गद्दारी गरेको ।
संबिधानलाइ सर्वस्वीकार्य र जनताको अधिकार ब्यबहारमा लागु गर्न नया शक्ति मात्र विकल्प रहेको जनाए ।  त्यस्तै अन्तरास्ट्रिय सम्बन्ध गिजोलेर कहिले भारत कहिले चीनको गोटी बन्दै प्रम परिबर्तन हुने खेल बिरुद्ध पनि प्रतक्ष निर्वाचित हुँदा देशको कार्यकारीको साचो जनतामा हुने बताए ।
हुन त नेता , नागरिक र दलहरुको इमान्दारिता र प्रतिबद्द्ताले व्यवस्था मजबुद हुने हो । प्रणाली खराब नहोला नेताहरुको नियत खराब भैदियो भ्रस्टहरुले खेल्ने मैदान बन्द गर्न र बिदेशीको खेल कम्तिमा उनको स्वार्थ अनुसार  सरकार गिराउने बनाउने बन्द गर्न पनि प्रतक्ष निर्वाचिमा जानै पर्छ । 

1 प्रतिक्रिया हरु:

great hero of Nepalese is baburam sir,,

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More