August 2, 2016

जनजातिलाइ अपमान गरेको भन्दै हरुवा प्रमको उमेद्वार नदिने नेम्बाङ्गको उद्घोष

सुबाश नेम्बाङ्गलाइ प्रम चुनाव उठाएर जनजातीलाइ  आपसमा लडाउने स्पस्ट हार्ने चुनावमा बलिको बोको बनाउने केपी ओली समुहको चालले पूर्व सभामुख सुबास नेम्बाङ्  आक्रोसित भएको र यस्तो हरुवा चुनावमा बलिको बोको नबन्ने जनाएको उनि निकट 
 स्रोतले सामाजिक संजाल मार्फत खुलस्त गरेका छन् । 
बामदेबले संसदीय दलको नेतामा दावीगर्दै आफु लड्ने भने तर ओलीले आगामी बन्ने सरकारमा प्रचण्डसंग निकट बामदेव प्रम र पार्टी अद्क्ष बन्दै माओबादी एमाले मिलाएर एक कम्न्युस्ट बनाउने सम्भावना देखेर भारत परास्त एमाले नेतहरुलेनै बामदेवलाइ रोकेको पनि जनाइएको छ  । 
बामदेव र ओली गठबन्धन ओली पछि अध्यक्ष बामदेवलाइ बनाउने सर्तमा भएको थियो । चतुर खेलाडी ओलीले सबैलाई सबै प्रकारको आस्वासन दिदै प्रम बन्न सफल भएका थिए अब उनको आस्वासन पुरागर्ने पालो आएको छ,  सुरुवात नै खराब देखिएको छ । अब पार्टीभित्रबाट नै ओलीको बिरोध हुन थालेपछि देवत्व कारणको समय सकिएर दानवीकरणको सुरुभएको हो त ? भन्ने जिज्ञासा बढेको  देखिन्छ । 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More