December 1, 2017

गरिबी र अशिक्षाको आगोमा पोलिएको लोकतन्त्र अधिनायकवादभन्दा कम हुन्छ र?

पत्रकार तथा युवा लेखक गणेश पौडेलले आफ्नो फेसबुक पेजमा अधिनायक बाद र गैर जिम्मेवार  लोकतन्त्रमा  फरक नहुने प्रस्ट पार्दै यस्तो विचार ब्यक्त गरेका छन् ।

यो देशमा ७ सालमा प्रजातन्त्र आयो र १५ सालमा चुनाव भयो भन्ने सम्झँदा अनौठो लागेर आउँछ । ५० बर्षपछि त यस्तो गरिबी, उस्तै अशिक्षा छ । उबेला कस्तो थियो होला ?

के बुझेर हाल्छन् मान्छेले भोट ? गरिबी र अशिक्षाको आगोमा पोलिएको लोकतन्त्रको हालत के अधिनायकवादभन्दा उपल्लो हुन्छ ? पैसाले चुनाव जितेको नेता के जनताप्रति उत्तरदायी हुन बाध्य हुन्छ ?


हुन त स्वतन्त्र जनताभन्दा दलका दास धेरै छन् । मेरा कुरा कसले सुन्ला र !

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More