January 9, 2018

डा केसी पक्राउ परे संगै क-कसले के के भने ?

डा गोविन्द केसीलाइ पक्राउ पर्ना साथ सबै भन्दा पहिलो प्रतिकृया डा  बाबुराम भट्टराईको आएको थियो र यो मोर्चामा अग्र पन्गतीमा नयाँ शक्ति र बिबेकशीलका कार्यकर्ता देखिएका छन् । देशमा सरकार र प्रतिपक्ष बिहिन जस्तो देखिएको अवस्थामा बैकल्पिक शक्तिहरुको निरन्तरताले अबको राजनीति चलायमान राख्ने देखिन्छ ।  
डा केसीको पक्राउमा रबिन्द्र मिश्र, उज्वल थापा , सुर्य राज आचार्य लगायत बिबेकशील नेपाली मौन रहेको देखिएको छ ,
सायद डा केसीको अभिव्यक्ति पद्दति र परदार्सिता बिपरित अभिव्यक्ति लाग्यो वहाँहरुलाई ?  अदालतले रिहाइ नगरे सम्म केहि सुन्न पाइने देखिएन । थुनामा परेको खण्डमा वहाँहरुले बिरोध गर्ने झल्को दिएको छ भने यसका युवा नेताहरु स्वतहस्फुर्त रुपमा बिरोध गरिरहेको पाइन्छ ।



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More